सेयर बजार राताम्मे, नेप्से परिसूचक ५८.९९ अङ्कले घट्यो « Khabarhub

सेयर बजार राताम्मे, नेप्से परिसूचक ५८.९९ अङ्कले घट्यो


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बिहिबार नेप्से परिसूचक ५८.९९ अङ्कले घट्दा २ हजार ६६१.४४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको २६ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय १५ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : घलेम्दी हाइड्रो र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा १३ वटै उपसमूह घटेको छ। आज नेप्सेमा घलेम्दी हिमालयन इन्सयोरेंस रसन राइज फर्स्ट इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक कमाएका छन्। भने युनिभर्सल पावर कम्पनी र न्याग्दी हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ४ : ४६ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट