अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिकल अटो मलंगवामा पनि सार्वजनिक « Khabarhub

अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिकल अटो मलंगवामा पनि सार्वजनिक


१२ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले सर्लाहीको मलंगवामा ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ ।

बिहीबार मलंगवामा कार्यक्रम गरी कम्पनीले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो ।

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक पेट्रोल अटोको तुलनामा दुई लाख बचत गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

कार्यक्रममा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शका पदाधिकारी, महिन्द्रा एन्ड महिन्द्राका तर्फबाट सेल्स हेड ग्लोबल वोल्र्डका हिमांशु अग्रवाल, महिन्द्रा एन्ड महिन्द्रा बाट नेपालका कन्ट्री हेड चैतन्य कगल्कार, दीपककुमार कन्ट्री म्यानेजर, महिन्द्रा इलेक्ट्रिका सेल्स म्यानेजर अमित शाह, अग्नि एनेर्जीका तर्फबाट एजि एम प्रमोद भण्डारी, अग्नि इनर्जीको मलंगवाका लागि बिक्रेता वैष्णवी ट्रेडर्सका प्रबन्ध निर्देशक वीरेन्द्रप्रसाद शाहलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ११ : २८ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,