अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिकल अटो मलंगवामा पनि सार्वजनिक « Khabarhub

अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिकल अटो मलंगवामा पनि सार्वजनिक


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले सर्लाहीको मलंगवामा ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ ।

बिहीबार मलंगवामा कार्यक्रम गरी कम्पनीले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो ।

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक पेट्रोल अटोको तुलनामा दुई लाख बचत गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

कार्यक्रममा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शका पदाधिकारी, महिन्द्रा एन्ड महिन्द्राका तर्फबाट सेल्स हेड ग्लोबल वोल्र्डका हिमांशु अग्रवाल, महिन्द्रा एन्ड महिन्द्रा बाट नेपालका कन्ट्री हेड चैतन्य कगल्कार, दीपककुमार कन्ट्री म्यानेजर, महिन्द्रा इलेक्ट्रिका सेल्स म्यानेजर अमित शाह, अग्नि एनेर्जीका तर्फबाट एजि एम प्रमोद भण्डारी, अग्नि इनर्जीको मलंगवाका लागि बिक्रेता वैष्णवी ट्रेडर्सका प्रबन्ध निर्देशक वीरेन्द्रप्रसाद शाहलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ११ : २८ बजे

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा