चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु « Khabarhub

चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु भएको छ । बिहीबार काठमाडौँको भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म ‘सरी मम’को छायांकन सुरु गरिएको हो ।

क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कनमा अभिनेत्री सरिता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए ।

निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुहूर्त सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।

विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सरिता र प्रभातका अलावा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । यसको सम्पूर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मलाई नविन बोगटीले निर्देशन गर्दै छन् । उनले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दै छन् । ३० दिनको छायाङ्कन सेड्युल राखिएको फिल्मलाई दीर्घ गुरुङले छायाङ्कन गर्ने छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ५ : ४६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र