ओटीटीमा ‘ड्युन’ « Khabarhub

ओटीटीमा ‘ड्युन’


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्नर ब्रोजले सन् २०२१ मा रिलिज हुने तयारीमा रहेका सबै फिल्म ओटीटीमा पनि सार्वजनिक गर्ने निर्णय थियो । हलिउडको ठूलो फिल्म निर्माण कम्पनीमध्ये एक मानिने बार्नरले फिल्म हलसँगै ओटीटीमा पनि एकै दिन सिनेमा रिलिज गर्ने घोषणा गर्दै एक महिनाका लागि एचबिओ म्याक्समा पनि स्ट्रिमिङ हुने जनायो ।

सन् २०२१ कै अक्टोबरमा रिलिज भएको फिल्म ‘ड्यून’ एचबिओ म्याक्स पश्चात अमेजन प्राइममा रिलिज हुने भएको छ । निर्माण टिमले मार्च २५ मा फिल्मलाई ओटीटीमा रिलिज गर्न लागेको हो ।

डेनिस भेल्लिन्युभले निर्देशन गरेको साइन्स फिक्सन फिल्म ‘ड्युन’ मा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओ लगायतका कलाकारले अभिनय गरेका छन् ।

समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘ड्युन’ ले अमेरिकामा व्यापार पनि राम्रो गरेको थियो । फिल्मलाई ओटीटी प्लेटफर्ममा पनि रुचाउने विश्वास प्राइम अमेजनको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : १० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच