गगन थापा काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक « Khabarhub

गगन थापा काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको छ ।

पार्टीले आज विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको जनाएको हो ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार थापालाई यो जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १० : १८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र