एमाले अध्यक्ष केपीशर्मा ओली गफाडी हुन्ः माधव नेपाल « Khabarhub

एमाले अध्यक्ष केपीशर्मा ओली गफाडी हुन्ः माधव नेपाल


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।

जनकपुरधाममा बिहीबार पार्टीको मधेश प्रदेश कमिटीको विस्तारित बैठकमा अध्यक्ष नेपालले ओली गफाडी रहेको र गफ दिँदै हिँडेको टिप्पणी गरेका हुन् ।

ओलीले कहिले नेपालमा पानी जहाज चलाउने त कहिले रसुवामा रेल पुग्नेलगायत कुराहरू गरेर गफ दिने काम गर्दै आएको उनले आरोप लगाए ।

अध्यक्ष नेपालले ओलीमा चार किसिमको अहंकार प्रवृत्ति देखिएको पनि बताए । ओलीमा व्यक्तिवादी, निरंकुशतावादी, दक्षिणपन्थी, अवसरवादी र आत्मसमर्पणवादी प्रवृत्ति देखिएको आरोप लगाए ।

अध्यक्ष नेपालले ओलीको युग सकिएको पनि टिप्प्णी गरेका छन् । १५ वर्ष यो देशमा राज गर्ने भनेर सोचका ओलीको युग सकिएको उनकाे भनाइ छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ११ : ०९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र