इमरान खानले हेलिकोप्टर सवारीमा ५५ करोड खर्च गरेको खुलासा « Khabarhub

इमरान खानले हेलिकोप्टर सवारीमा ५५ करोड खर्च गरेको खुलासा


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले हेलिकोप्टर सवारीमा मात्रै ५५ करोड पाकिस्तानी रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।

पाकिस्तानका अर्थमन्त्री मिफ्ता इस्माइलले यसको खुलासा गरेका हुन् । सत्तामा रहँदा उनले कार्यालयबाट बानी गालास्थित आफ्नो  घरसम्म जानका लागि उनले हेलिकोप्टर प्रयोग गर्दै आएको बताइएको छ ।

शमा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री इस्माइलले बताएअनुसार हेलिकोप्टरको इन्धनमा पैसा खर्च गरिएको थियो ।

यसअघि सरकारमा रहँदा पनि इमरान खानले हेलिकोप्टर प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको थियो । यद्यपि तत्कालीन अर्थमन्त्री फवाद चौधरीले उनको हेलिकोप्टर सवारी खर्च केबल ५५ पाकिस्तानी रुपैयाँ पर्ने भन्दै बचाउ गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ३९ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को