प्रधानमन्त्री देउवा आज लुम्बिनी आउने « Khabarhub

प्रधानमन्त्री देउवा आज लुम्बिनी आउने


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी आउने भएका छन् ।

लुम्बिनी विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवा दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउन लागेका हुन् ।

विश्वविद्यालयमा आयोजना हुने समारोहलाई प्रधानमन्त्री देउवाले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसक्रममा स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई दीक्षित गरिने कार्यक्रमको रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यले जानकारी दिएका छन् ।

यसअघि बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न देउवा लुम्बिनी आएका थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : ०७ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका