सुनको मूल्य ३०० रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ? | Khabarhub Khabarhub

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनको मूल्य शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ३८ बजे

बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित) 

काठमाडौं– आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सडक दुर्घटना न्यूनीकरण

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

काठमाडौं- पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला

मधेसमा बजेटको आकार ६.१३ प्रतिशतले बढेर ४६ अर्ब ५८ करोड ३३ लाखमाथि 

काठमाडौं– मधेस प्रदेशकाको आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार बढेको

प्रदेशको बजेटमा समेटिएन कोशीमा आधारित पर्यटन

चतरा– कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको क्षेत्रमा २