सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्यो, चाँदीको कति ? « Khabarhub

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्यो, चाँदीको कति ?


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ११ : ५० बजे

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

ढाका– बंगलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार

काठमाडौंमा ‘तमु ल्होसार’को रौनक (तस्बिरहरू)

काठमाडौं– गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन