नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग खेल्ने « Khabarhub

नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग खेल्ने


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्काले आइतबार सामाजिक संजाल फेसबुकबाट लेजेन्ड्स लिग खेल्न लागेको जानकारी दिएका हुन्।

प्रतियोगितामा विश्व भरका पूर्व खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ४ टोलीका एक सय १० खेलाडीले खेल्ने छन् । प्रतियोगितामा कुल १५ खेल हुनेछ ।

भारतमा आयोजना हुने प्रतियोगिता आगामी सेप्टेम्बर देखि अक्टोबरसम्म हुनेछ । यस पटक पारससहित ५० खेलाडी पक्का भईसकेको लेजेन्ड्स लिग क्रिकेटले जनाएको छ ।पारसले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ०० बजे

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

घोडाघोडी– कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको

पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि 

काठमाडौं– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणार्थ कांग्रेसले ७७ वटै

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बेपत्ता

भेनेजुएला– शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि

कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार