युरोपका दुई तिहाइ भूभागमा खडेरी हुने अध्ययनको चेतावनी « Khabarhub

युरोपका दुई तिहाइ भूभागमा खडेरी हुने अध्ययनको चेतावनी


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपको दुई तिहाइ भूभागमा कुनै न कुनै प्रकारको खडेरी हुने एक अध्ययनले चेतावनी दिएको छ। यो खडेरी ५ सय वर्ष यताकै खराब हुने पनि अध्ययनले देखाएको छ।

ग्लोबल ड्राफ्टेड अब्जर्भेटरीको पछिल्लो प्रतिवेदनले महाद्वीपको ४७ प्रतिशत भागमा खडेरीको चेतावनी दिएको बीबीसीले समाचार लेखेको छ।

जमिन सुख्खा भएसँगै उत्पादनमा असर गर्ने तथा दक्षिणी युरोपका केही जङ्गलमा आगो लागेर महिनौसम्म निभाउन नसकिने अवस्थामा पुग्ने चेतावनीसमेत अध्ययनले दिएको छ।

युरोपमा यो वर्षसमेत खडेरी देखा परेको थियो।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ६ : ५१ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ