यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ठूलो गोलभेँडाको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको जनाएको छ ।

समितिले बुधबारका लागि तोकेको भाउअनुसार भारतीय ठूलो गोलभेँडा, हाइब्रिड घिउ सिमी, तने बोडी, भटमास र भेडे खुर्सानीको मूल्य ६५ रुपैयाँ रहेको छ भने लोकल सानो गोलभेँडाको औसत मूल्य २७ रुपैयाँ ५० पैसा र टनेल गोलभेँडा ३४ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, रातो आलुको औसत मूल्य ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३९ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, तितो करेला ३४ रुपैयाँ, चिचिन्डो २३ रुपैयाँ ३३ पैसा, झिगुनी ४२ रुपैयाँ ५० पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, भिण्डी ४१ रुपैयाँ, स्कुस २७ रुपैयाँ, रायोको साग ११२ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, हरियो प्याज २१३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ २३५ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

यसैगरी, कुरिलोको औसत मूल्य प्रतिकेजी ५०० रुपैयाँ, न्युरो ११५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, कागती २२० रुपैयाँ, अनार २९० रुपैयाँ, निबुवा ५५ रुपैयाँ ६७ पैसा, किवी ५७५ रुपैयाँ, अदुवा ७५ रुपैयाँ, अम्बा १३० रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २७५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, तामा १२५ रुपैयाँ, हरियो लसुन १४५ रुपैयाँ, हरियो धनियाँ ४०० रुपैयाँ, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७६ रुपैयाँ र माछा प्रतिकेजी २३५ रुपैयाँदेखि ३१५ रुपैयाँसम्म पर्नेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ११ : २९ बजे

सभामुख अर्यालबाट बकर इदको शुभकामना

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश

नियन्त्रणमुखी जीवन बाँचेका निमुखा सुकुम्बासी

सरकारले २०८३ वैशाख १२ देखि बागमती नदी तथा यसका सहायक

धनियाँको पातदेखि कागतीसम्म लामो समय यसरी भण्डारण गर्नुहोस् 

काठमाडौं– आजको व्यस्त जीवनशैलीमा हरेकदिन बजारमा गएर ताजा तरकारी किन्न

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौँ– नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न

ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन २ हजार ५५ सवारीचालकलाई सवारी नियम