ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा « Khabarhub

ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गरेका छन्।

देशले धेरै संकट सामना गरिरहेको बेला उनले ट्रसको उत्तराधिकारी घोषणा गरेका हुन्। बिहीबार ट्रसको असाधारण राजीनामापछि पूर्वचान्सलरले दोस्रो पटक आफूलाई प्रधानमन्त्रीको दौडमा राखेका हुन्।

लिज ट्रसले शीर्ष पदमा हराएको ६ सातापछि कन्जरभेटिभ नेता र प्रधानमन्त्री बन्ने घोषणा गर्दै सुनकले ट्वीट गरे, ‘बेलायत एक महान देश हो तर हामीले गहिरो आर्थिक संकटको सामना गरिरहेका छौं’, पूर्वअर्थमन्त्रीले आफ्नो उम्मेदवारी पुष्टि गर्दै भने, ‘म हाम्रो अर्थतन्त्र ठीक गर्न चाहन्छु, हाम्रो पार्टीलाई एकताबद्ध गर्न चाहन्छु र हाम्रो देशको लागि काम गर्न चाहन्छु।’

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना