प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित « Khabarhub

प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश १ का प्रहरी निरीक्षक सञ्जय बुचा उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेकाले उनलाई सम्मान गरिएको हो ।

उनी हाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत छन् ।

प्रदेश १ प्रहरी कार्यालयको विराटनगरमा उनी सम्मानित भएका हुन् । प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान र स्थानीय तहको चुनावमा जोखिमपूर्ण काम गरेकाले उनलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ४० बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति