बालाजुबाट दुई विदेशी नागरिक पक्राउ « Khabarhub

बालाजुबाट दुई विदेशी नागरिक पक्राउ


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालाजुको गंगाहल नजिकै फ्याल्ट लिएर बसेका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बोलिभिया घर भएकी युवती र ग्वाटेमालाका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा बोलिभियाकी २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जा र ग्वाटेमालाका ७३ वर्षीय जेष्ठ नागरिक ली मुन्नो बार्नी रहेको प्रहरीको भनाइ छ । पर्यटक भिषामा नेपाल आएका उनीहरूको भिषाको म्याद नाघेको भेटिएको र कानुनी कारवाहीका लागी प्रहरीले अध्यागमन विभागमा बुझाएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरू एक वर्षअघि नेपाल आएर काठमाडौं–१६ स्थित गंगाहल नजिकै फ्ल्याटमा सँगै बसिरहेका थिए । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ३५ बजे

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका