काठमाडौँको तारकेश्वरमा रहेको जुत्ता कारखानामा आगलागी « Khabarhub

काठमाडौँको तारकेश्वरमा रहेको जुत्ता कारखानामा आगलागी


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको तारकेश्वरस्थित एक जुत्ता कारखानामा आगलागी भएको छ । तरकेश्वरको लोलाङ हाइटमा रहेको जुत्ता कारखानामा आगो लागेको हो ।

आगो निभाउन सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

यद्यपि दीपावलीमा बालिएको दियोबाट आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण पनि सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ४९ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा