प्युठानमा एमालेका सूर्य थापा विजयी « Khabarhub

प्युठानमा एमालेका सूर्य थापा विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् ।

उनले गठबन्धनकी साँझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले हराएर थापा विजयी भएका हुन्।

थापाले ४१ हजार ११८ मत ल्याएका छन्। भने जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन्।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : ०६ बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च