काभ्रे २ मा रोचक बन्दै प्रतिस्पर्धा, गोकुल बास्कोटालाई झिनो मतको अग्रता « Khabarhub

काभ्रे २ मा रोचक बन्दै प्रतिस्पर्धा, गोकुल बास्कोटालाई झिनो मतको अग्रता


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रे २ मा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका बाँकस्कोटाले झिनो अग्रता लिएका छन् ।

उनले १८ हजार ७०७ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी काँग्रेसका शिवप्रसाद हुमागाईंले १८ हजार १२३ मत प्राप्त गरेका छन् । यहाँ सुरुवातमा हुमागाईले अग्रता बनाएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : २६ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज