रोल्पा १ मा माओवादीका वर्षमान पुन निर्वाचित « Khabarhub

रोल्पा १ मा माओवादीका वर्षमान पुन निर्वाचित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

लिवाङ– रोल्पाको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका छन् । उनले नेकपा एमललेका पूर्ण बुढामगरलाई २५ हजार २२९ मतले पछि पार्दै जित हासिल गरेको हुन् ।

निर्वाचनको अन्तिम परिणामअनुसार पुनले ४१ हजार ७१४ मत प्राप्त गरे । भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी लीला रावलले २५ सय ५६ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : ३६ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ