सिरहा-३ प्रदेशसभा (१) मा एमालेका सिंह विजयी « Khabarhub

सिरहा-३ प्रदेशसभा (१) मा एमालेका सिंह विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लहान– प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं- ३ (१) बाट नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार सिंह विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले दिएको जानकारीअनुसार सिंहले १५ हजार आठ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

सिंहका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामसगुन यादवले १२ हजार आठ सय ९९ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका उम्मेदवार दुष्यन्तकुमार कर्णले चार हजार सात सय ९३ मत प्राप्त गरे । 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १ : २२ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने