सोलुखुम्बुबाट एमालेका मानवीर राई निर्वाचित « Khabarhub

सोलुखुम्बुबाट एमालेका मानवीर राई निर्वाचित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सोलुखुम्बुमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतले पराजित गरेका हुन् ।

विजयी भएका राईले १९ हजार ३२४ मत प्राप्त गरेका छन् । केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १ : ४३ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने