पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङको अग्रता « Khabarhub

पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङको अग्रता


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँचथरमा गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङले अग्रता बनाएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वेले उनलाई पच्छ्याइरहेका छन् ।

 एमालेका उम्मेदवार नेम्वाङले २० हजार ३ सय ९२ मत पाएका छन् भने कांग्रेसका आङदेम्वेले २० हजार ३ सय ८० मत पाएका छन् । नेम्वाङ आङदेम्बे भन्दा १२ मतले अगाडि छन् ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा जम्मा खसेको मत ७५ हजार ३ सय ५२ हो । हालसम्ममा
४७ हजार ४ सय ९१ मत गणना भएको छ । भने गणना गर्न बाँकी मत २७ हजार ८ सय ६१ रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  २ : ५८ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने