सिरहा-१ मा रामशंकर यादव निर्वाचित « Khabarhub

सिरहा-१ मा रामशंकर यादव निर्वाचित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा क्षेत्र नम्बर-१ मा नेकपा एमालेका उम्मेदवार राम शंकर यादव निर्वाचित भएका छन् । यादवले आफ्ना प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गरेका छन् ।

यादवले २९ हजार ४६२ मत ल्याएका थिए भने चौधरीले २७ हजार ३७९ मत ल्‍याएका थिए। यस्तै जनमत पार्टीका उम्मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार महतोले ३७९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका राम कुमार यादवले ३०४ मत मात्र पाए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ४ : ३२ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान