बर्दिया-२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी « Khabarhub

बर्दिया-२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दिया-२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी भएका छन् । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर थारूले १० हजार नौ सय ८४ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति उम्मेदवार चौधरी नौ हजार एक सय ४३ मतको अन्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ ।

यो निर्वाचन क्षेत्रमा ४३ हजार पाँच सय सात मत खसेको थियो भने दुई हजार ३४ मत बदर भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ५७ बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती