मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी « Khabarhub

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र एमालेको साथ पाएका जसपा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार उनले २१ हजार ८२० मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका शिवकुमार मण्डलले १७४८६ मत मात्र प्राप्त गरे । एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा होमिएको जनता समाजवादी पार्टीका राजकुमार यादवले १७३९० मत प्राप्त गरे ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : ३३ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान