एक सय स्थानको नतिजा आउँदा कुन दलको कति सिट ? (सूचीसहित) | Khabarhub Khabarhub

एक सय स्थानको नतिजा आउँदा कुन दलको कति सिट ? (सूचीसहित)


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यमा निर्वाचनको मतगणना अहिले कतिपय ठाउँमा अझै पनि जारी छ । भने कतिपय ठाउँको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक सय स्थानकाे अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जस अनुसार नेपाली कांग्रेस ३६, नेकपा एमाले २२, माओवादी केन्द्र ९ , एकीकृत समाजवादी ९, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राप्रपा ४ स्थानमा विजयी भएका छन् । त्यस्तै जसपा, लोसपा र नागरिक उन्मुक्ती पार्टी समान २– २ स्थानमा विजयी भएका छन् । भने ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

अहिलेसम्मको मतपरिणाम:

नेपाली कांग्रेस

  • मुस्ताङ– योगेश शेरचन
  •  मनाङ– टेकबहादुर गुरुङ
  • काठमाडौं १ – प्रकाशमान सिंह
  • काठमाडौं ३ – सन्तोष चालिसे
  •  काठमाडौं ४– गगनकुमार थापा
  • काठमाडौं ५ – प्रदीप पौडेल
  • रसुवा– मोहन आचार्य
  • ललितपुर १– उदय शमशेर जबरा
  • तनहुँ २ – शंकर भण्डारी
  •  डडेल्धुरा– शेरबहादुर देउवा
  • काठमाडौं १० – राजेन्द्रकुमार केसी
  • पर्सा ४ – रमेशकुमार रिजाल
  • सुर्खेत २ – हृदयराम थानी
  • ओखलढुंगा– रामहरि खतिवडा
  • झापा १– विश्वप्रकाश शर्मा
  • पर्सा १– अजयकुमार चौरसिया
  • गोरखा १– राजेन्द्र बजगाँई
  • म्याग्दी– खमबहादुर गर्बुजा
  • अछाम २ – पुष्पबहादुर शाह
  • कैलाली ४ – वीरबहादुर बलायर
  • दार्चुला – दिलेन्द्र प्रसाद बडू
  • कञ्चनपुर ३ – रमेश लेखक
  • कञ्चनपुर २– एनपी साउद
  •  मोहनबहादुर बस्नेत
  • दैलेख २ – दिक्पालकुमार शाही
  • भक्तपुर २ – दुर्लभ थापा
  • नवलपरासी पूर्व १ – शशांक कोइराला
  •  तनहुँ १ – रामचन्द्र पौडेल
  •  बाँके ३ – किशोरसिंह राठोर
  • रौतहट ४ – देवप्रकाश तिमल्सिना
  •  सप्तरी –३ – दिनेशकुमार यादव
  •  धादिङ–२ – रामनाथ अधिकारी
  • सुर्खेत – १ – पूर्णबहादुर खड्का
  • दाङ – ३ – दीपक गिरी

नेकपा एमाले

  • उदयपुर २ – अम्बरबहादुर रायमाझी
  • काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
  • ललितपुर २– प्रेमबहादुर महर्जन
  • गुल्मी २ – गोकर्ण विष्ट
  • झापा २ – देवराज घिमिरे
  • झापा ५ – केपी शर्मा ओली
  • ताप्लेजुङ– योगेश भट्टराई
  •  पर्सा ३ – राजकुमार गुप्ता
  • अर्घाखाँची – टोपबहादुर रायमाझी
  •  प्युठान – सूर्य थापा
  • लमजुङ – पृथ्वीसुब्बा गुरुङ
  • मकवानपुर २ – महेश बर्तौला
  •  सोलुखुम्बु– मानवीर राई
  •  पर्वत – पदम गिरी
  •  झापा ४– लालप्रसाद साँवा लिम्बु
  • रुपन्देही ५– बासुदेव घिमिरे
  • धनकुटा – राजेन्द्रकुमार राई
  • कास्की २ – विद्या भट्टराई
  • बाँके –१ – सूर्य प्रसाद ढकाल
  • सिराहा १ – रामशंकर यादव
  • नेकपा (माओवादी केन्द्र)
  • सिन्धुली २– लेखनाथ दाहाल
  •  सिन्धुपाल्चोक १ – माधव सापकोटा
  • बाग्लुङ २ – देवेन्द्र पौडेल
  • रोल्पा – वर्षमान पुन
  •  रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
  •  जाजरकोट – शक्तिबहादुर बस्नेत
  •  गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • दाङ २– रेखा शर्मा
  •  खोटाङ– रामकुमार राई

नेकपा एकीकृत समाजवादी

  • अछाम १ – शेरबहादुर कुँवर
  • बारा ४ – कृष्णकुमार श्रेष्ठ
  • बझाङ – भानुभक्त जोशी
  • दैलेख १ – अमरबहादुर थापा
  • डोटी – प्रेम आले
  • सल्यान – प्रकाश ज्वाला
  • रौतहट १– माधवकुमार नेपाल
  • धादिङ १ – राजेन्द्र प्रसाद पाण्डे
  • डाेल्पा – धनबहादुर बुढा

राष्ट्रिय स्वतन्त्र पार्टी

  • काठमाडौं ७ – गणेश पराजुली
  • काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
  • काठमाडौं २ – सोबिता गौतम
  • काठमाडौं ६ – शिशिर खनाल
  • चितवन २– रवि लामिछाने
  • ललितपुर ३– डा।तोसिमा कार्की
  • चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

  • बाँके २ – धवलसमशेर जबरा
  • जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
  • मकवानपुर १– दीपकबहादुर सिंह
  • झापा ३ – राजेन्द्र लिङ्देन

लोकतान्त्रिक समाजवादी पार्टी

  •  रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
  • सर्लाही १– रामप्रकाश चौधरी

जनता समाजवादी पार्टी (जसपा)

  •  पर्सा १ – प्रदीप यादव

नेमकिपा

  • भक्तपुर १– प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा

  • बाग्लुङ – चित्रबहादुर केसी

नागरिक उन्मुक्ति पार्टी

  •  कैलाली ३– गंगाराम चौधरी
  • कैलाली–१ रञ्जिता श्रेष्ठ

जनमत पार्टी

  • सप्तरी २– डा सीके राउत

स्वतन्त्र

  • बर्दिया २ – लालवीर चौधरी
  • मोरङ ५ – योगेन्द्र मण्डल
  • रौतहट ३ – प्रभु साह
  • सर्लाही–४ डा अमरेश कुमार सिंह
  • राैतहट २ – किरणा साह

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १० : ४८ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा