विश्वकपमा रोनाल्डोको कीर्तिमान « Khabarhub

विश्वकपमा रोनाल्डोको कीर्तिमान


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

कतारमा जारी विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डो फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा समेत गोल गरेका थिए ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ११ : ४४ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।