त्रिपुरेश्वरमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

त्रिपुरेश्वरमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीको त्रिपुरेश्वरमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बागमती प्रदेश ०१-०२७ च ८९८२ नम्बरको प्राइभेट भ्यानले गए राति बा ३२ प २४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४६ वर्षीय सुरजध्वज सुनार रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ।

भ्यानसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ५० बजे

आज बुधबार : कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ।

छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना

काठमाडौं – छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी

आज २०८० साल मंसिर २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २० गते बुधबार। ज्योतिष

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात