विष्ट र प्याकुरेललाई मात्र मतदान गर्न राप्रपाको निर्देशन « Khabarhub

विष्ट र प्याकुरेललाई मात्र मतदान गर्न राप्रपाको निर्देशन


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना दुई जना उम्मेदवारलाई मात्र मतदान गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संविधानसभा सदस्य राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले यस्तो निर्देशन दिएको हो ।

भोलि हुने सो निर्वाचनमा प्रदेश नं. १ मा पार्टीको तर्फबाट उम्मेदवारी दिएका अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्ने निर्णय भएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अन्य प्रदेशहरुमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुन मतदाताहरुलाई निर्देशन दिइएको महामन्त्री भुवन पाठकद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १ : २७ बजे

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी