वेल्स र स्विडेन छनोट नजिक « Khabarhub

वेल्स र स्विडेन छनोट नजिक


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप प्लेअफमा वेल्स फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा पुग्न सफल भएको छ।

कार्डिफ सिटीमा बिहीबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई २-१ ले पराजित गर्दै वेल्स विश्वकपको छनोट नजिक पुगेको हो।

ग्यारेथ बेलले खेलको २५औं मिनेट र ५१औं मिनेटमा गोल गरेका थिए।​ ६४औं मिनेटमा अष्ट्रियाका मार्सल सवित्जरले फर्काएका थिए।

अर्को खेलमा स्विडेनले चेक रिपब्लिकलाई पराजित गर्दै प्लेअफको फाइनलमा स्थान बनायो। अतिरिक्त समयमा चेक रिपब्लिकलाई १-० ले पराजित गर्दै स्वीडेनले फाइनल यात्रा तय गरेको थियो। स्वीडेनको जितमा रोविन क्वाइसनले ११०औं मिनेटमा गोल गरेका थिए।

अब प्ले अफको फाइनलमा पोल्यान्ड र स्वीडेन, पोर्चुगल र नर्थ म्यासेडोनिया तथा वेल्स र स्कटल्यान्ड र युक्रेनबीचको विजेताबीच प्रतिस्पर्धा हुने छ। युक्रेन र स्कटल्यान्ड बिचको खेल भने हुन सकेको छैन।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ९ : १८ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि