पीएनजीद्वारा नेपाललाई २ सय ९३ रनको लक्ष्य « Khabarhub

पीएनजीद्वारा नेपाललाई २ सय ९३ रनको लक्ष्य


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो एक दिवसीय सिरिजअन्तर्गत पपुवा न्यूगिनी पीएनजीले नेपाललाई २ सय ९३ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको हो ।

नेपालका लागि कमल ऐरी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र पवन शराफले १–१ विकेट लिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ३६ बजे

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ