रोहित पौडेलको शानदार कीर्तिमान « Khabarhub

रोहित पौडेलको शानदार कीर्तिमान


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोहित पौडेल एक दिवसीय क्रिकेटमा एकै इनिङ्गमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

कीर्तिपुरको टियू मैदानमा पपुवा न्यूगिनी विरुद्ध भएको खेलमा उनले सर्वाधिक १२६ रन बनाए ।

१०७ बलको सामना गरेका उनलाई ४५ ओभर २ बलमा नोरमन भानुआले आउट गरेका थिए ।

यसअघि यो कीर्तिमान पूर्व कप्तान पारस खड्काको नाममा रहेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : ५६ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका