काँग्रेसले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन– प्रवक्ता महत « Khabarhub

काँग्रेसले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन– प्रवक्ता महत


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन बिना नै काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन नहुने केन्द्रीय सदस्यहरूको मत रहेको बताएका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकबारे पत्रकारहरूलाई जानकारी दिदैँ प्रवक्ता महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने र काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन गर्न नहुने केन्द्रीय सदस्यहरूको धारणा रहेको बताए ।

प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले जबर्जस्ती निर्णय नलाद्ने र गठबन्धन गर्ने/नगर्ने बारेको निणर्य केन्द्रीय कमिटी बैठकले गर्ने बताए ।

उनले स्थानीय तहको आवश्यकतालाई वेवास्ता गरेर केन्द्रबाट कुनै निर्णय नलाद्ने बताए । उनले सभापतिले गठबन्धन लाद्न खोजेको भन्दै गलत प्रचार भइरहेको पनि बताए । बैठकमा केन्द्रीय सदस्यहरूले सम्बन्धित जिल्लाको तल्लो तहको संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : २७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र