राजविराजको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता « Khabarhub

राजविराजको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– स्थानीय तहको निर्वाचनका लागि सप्तरीको राजविराज नगरपालिकाको मेयर पदमा ११ जनाले मनोनयन दर्ता गराएका छन् ।

जनता समाजवादीबाट भीम राज यादव, कांग्रेसबाट इर्साद अंसारी, माओवादी केन्द्रबाट शम्भुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी, एमालेबाट अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेशप्रसाद साह र तराई–मधेश लोकतान्त्रिक पार्टीबाट भुपेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।

यसैगरी जनमत पार्टीबाट ममता झा, स्वतन्त्रबाट मोहनकुमार राम, रुद्रनारयण चौधरी तथा भरत चौहानले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ०८ बजे

अस्ट्रेलियाली सरकारी स्वास्थ्य पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेलबर्न- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता (एआई) प्रणालीले सरकारी

ट्रम्प–सी वार्तामा व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षा प्रमुख विषय

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा