साढे ८ बजेसम्मको अपडेट: ८२ हजार २ सय १० जनाको मनोनयन दर्ता « Khabarhub

साढे ८ बजेसम्मको अपडेट: ८२ हजार २ सय १० जनाको मनोनयन दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ ।

सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरणअनुसार देशभर ८२ हजार २ सय १० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका अनुसार नगरमा २ हजार ३ सय ४३ र गाउँपालिका अध्यक्षमा २ हजार ४ सय ९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै उपप्रमुखमा १ हजार ४ सय ५४ र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको