खोटाङको केपिलासगढीको अध्यक्षमा तीन जना उम्मेदवारी « Khabarhub

खोटाङको केपिलासगढीको अध्यक्षमा तीन जना उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि कांग्रेसबाट अध्यक्षमा समिर राई र उपाध्यक्षमा राधा गिरी, एमालेबाट अध्यक्षमा कृष्णकुमार राई र मैयाँ सुनुवार, गठबन्धनकातर्फबाट अध्यक्षमा नेकपा एकीकृत समाजवादीका माइतीराज राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईले उम्मेद्वारी दिएका छन् ।

केपिलासगढी गाउँपालिकामा कांग्रेस बाहेकको गठबन्धन छ । कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएको हो ।

७ वडा रहेको केपिलासगढी गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित महिला र खुला सदस्यमा १२६ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत राजकुमार राईले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ०३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको