तुलसीपुर उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी « Khabarhub

तुलसीपुर उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो ।

उपमहानगरको प्रमुखमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै टिकाराम खड्का ३१ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै स्यानी चौधरी विजयी भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरलाई पराजित गरिन्।

चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा मगरले २१ हजार ६५ मत पाए ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ३ : ४९ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित