विश्व इतिहासमा आज : राष्ट्रसंघमा युगान्डाको प्रवेशदेखि अफ्रिकी जनरलसम्म « Khabarhub

विश्व इतिहासमा आज : राष्ट्रसंघमा युगान्डाको प्रवेशदेखि अफ्रिकी जनरलसम्म


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज अक्टोबर २५ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः

सन् १९८३ मा ग्रिनडा अतिक्रमण

कुमार्फत ग्रिनडामा तत्कालिन प्रधानमन्त्री माउराइस बिसपको हत्यापछि अमेरिकी नेतृत्वको अतिक्रमण टोली अपरेसन अर्जेन्ट फरीले ग्रिनडामा हमला। अमेरिकी विजयसँग अतिक्रमण अन्त्य भएको थियो।

राष्ट्रसंघमा युगान्डाको प्रवेश

सन् १९६२ मा युगान्डा राष्ट्रसंघको सदस्य बनेको थियो।

अफ्रिकी मूलका पहिलो जनरल

सन् १९४० मा अमेरिकी सेनामा पहिलो पटक अफ्रिकी मूलका अमेरिकी बेन्जामिन ओलिभर डेभिस जनरल बनेका थिए। क्रिमिया युद्धको समयमा बेलायत, फ्रान्स र अन्य अटोमन शासकहरु रसियाली शासनबिरुद्धको युद्ध ब्याटल अफ बलाक्लाभा लडेका थिए।

जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा

सन् १७६० मा जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ४२ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले