विश्व इतिहासमा आज : राष्ट्रसंघमा युगान्डाको प्रवेशदेखि अफ्रिकी जनरलसम्म « Khabarhub

विश्व इतिहासमा आज : राष्ट्रसंघमा युगान्डाको प्रवेशदेखि अफ्रिकी जनरलसम्म


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज अक्टोबर २५ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः

सन् १९८३ मा ग्रिनडा अतिक्रमण

कुमार्फत ग्रिनडामा तत्कालिन प्रधानमन्त्री माउराइस बिसपको हत्यापछि अमेरिकी नेतृत्वको अतिक्रमण टोली अपरेसन अर्जेन्ट फरीले ग्रिनडामा हमला। अमेरिकी विजयसँग अतिक्रमण अन्त्य भएको थियो।

राष्ट्रसंघमा युगान्डाको प्रवेश

सन् १९६२ मा युगान्डा राष्ट्रसंघको सदस्य बनेको थियो।

अफ्रिकी मूलका पहिलो जनरल

सन् १९४० मा अमेरिकी सेनामा पहिलो पटक अफ्रिकी मूलका अमेरिकी बेन्जामिन ओलिभर डेभिस जनरल बनेका थिए। क्रिमिया युद्धको समयमा बेलायत, फ्रान्स र अन्य अटोमन शासकहरु रसियाली शासनबिरुद्धको युद्ध ब्याटल अफ बलाक्लाभा लडेका थिए।

जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा

सन् १७६० मा जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ४२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को