ह्वाटसएपको सर्भर डाउन « Khabarhub

ह्वाटसएपको सर्भर डाउन


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्वाटसएपको सेवा आधा घन्टाभन्दा बढी समयदेखि ठप्प भएको छ । भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो ।

ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन । पठाइएको म्यासेज पनि जान सकेको छैन ।

पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  २ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका