हुम्ला प्रदेशसभा (१)मा माओवादीका परियार निर्वाचित « Khabarhub

हुम्ला प्रदेशसभा (१)मा माओवादीका परियार निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्ला प्रदेशसभा (१)बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन्।

उनले छ हजार चार सय ८१ मत विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीले चार हजार छ सय ३० मत प्राप्त गरेका थिए।

उनीहरुबीचको मतान्तर एक हजार आठ सय ५१ छ । यस्तै नेकपा एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने नेकपा (एकीकृत समाजवादी)का हस्तबहादुर शाहीले सात सय ८४ मत पाए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ४७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर