सिरहा ४ बाट जसपाका महतो विजयी « Khabarhub

सिरहा ४ बाट जसपाका महतो विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा ४ बाट जसपाका डा वीरेन्द्रप्रसाद महतो प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

महतो २४ हजार १०२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत पाए ।

एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत मात्र पाए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : १७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब