माधव नेपालको पार्टीलाई समानुपातिकमा एक लाख भोट « Khabarhub

माधव नेपालको पार्टीलाई समानुपातिकमा एक लाख भोट


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले समानुपातिक एक लाख भोट क्रस गरेका छन् । मतगणना चलिरहदा माधव नेपालको एकिकृत समाजवादी पार्टीले १ लाख २ हजार ९ सय ६५ मत ल्याएको छ ।

माधव नेपालको पार्टीलाई राष्ट्रिय पार्टी बन्न सकस छ । प्रत्यक्षतर्फ १० सिट जित्ने सम्भावना रहेको समाजवादीले समानुपातिकमा भोट नपाएपछि उसको आगामी यात्रा कठिन देखिएको छ ।

समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रो छ । एमालेले १३ लाख भोट पाउँदा कांग्रेसले १२ लाख र स्वतन्त्र पार्टीले ६ लाख बढी भोट पाएका छन् । चौथोमा माओवादीमा, पाँचौमा राप्रपा छ । छैटौँमा जसपा र नेकपा समाजवादी समानुपातिकमा सातौँ पार्टी छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : १४ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त