बालकोट हिँडेका प्रचण्ड खुमलटार पुगे, रवि लामिछाने र राजेन्द्र लिङ्देन ओलीसँग छलफल गर्दै | Khabarhub Khabarhub

बालकोट हिँडेका प्रचण्ड खुमलटार पुगे, रवि लामिछाने र राजेन्द्र लिङ्देन ओलीसँग छलफल गर्दै


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धनको बैठक छडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै निवासस्थान खुमलटार पुगेका छन् ।

उनी सत्ता गठबन्धनमा आफू नरहेको बताउँदै वालुवाटार बैठकबाट बाहिरिएका थिए ।

उता, बालकोटमा भने प्रचण्ड पुग्नुअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगिसकेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : ०२ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका