सत्ता गठबन्धनको बैठक फेरि बस्छ : सञ्चारमन्त्री कार्की « Khabarhub

सत्ता गठबन्धनको बैठक फेरि बस्छ : सञ्चारमन्त्री कार्की


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धनको बैठक केही समयपछि फेरि बस्ने भएको छ । यसअघिको बैठक निष्कर्षविहीन भएपछि पुनः बस्न लागेको सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

छलफल जारी रहेको बताउँदै उनले केही समयपछि पुनः बैठक बस्ने जानकारी दिए । उनले भने, ‘गठबन्धन मुलुकको आवश्यकता हो । अहिले नै निष्कर्षमा पुगेका छैनौँ । आन्तरिक छलफलको पनि आवश्यकता छ ।’

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : ०६ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा