काठमाडौँ उपत्यकामा थपिए २ हजार ९०० संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए २ हजार ९०० संक्रमित


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज २ हजार ९०० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ जिल्लामा मात्र २ हजार ४१ संक्रमित थपिएका छन् ।

त्यस्तै ललितपुर ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार भक्तपुरमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ३० बजे

कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन 

काठमाडौं– कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै नेता शंकर तिवारीले चौबाटोमा

विशेष महाधिवेशन : १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि निर्वाचन हुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा १३ पदाधिकारीसहित १ सय २१

पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता !

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ

तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं– देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ। मुलुकमा सङ्घीय

कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन जारी रहँदा नयाँ केन्द्रीय