राष्ट्रियसभा चुनावः मधेशमा उर्मिला अर्याल विजयी « Khabarhub

राष्ट्रियसभा चुनावः मधेशमा उर्मिला अर्याल विजयी


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।

अर्याल ६ हजार १५६ मतभारका साथ विजयी भएकी हुन् ।

मधेश प्रदेशमा २ सय ६४ स्थानीय तहका मतदाता र प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने अनुपस्थित थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ५९ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण