जीवनभर श्रीमान्‌ले लट्री टिकट किनिरहे, श्रीमतीले एकै पटकमा जितिन् भव्य महल  « Khabarhub

जीवनभर श्रीमान्‌ले लट्री टिकट किनिरहे, श्रीमतीले एकै पटकमा जितिन् भव्य महल 


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भाग्य यस्तो चीज हो, जो बदलिन समय लाग्दैन । यस्तै भएको छ बेलायतका एक दम्पतीका लागि ।

श्रीमान् वर्षौँदेखि लट्री टिकट किन्दै आएका थिए तर पुरै जीवनमा उनले एक रुपैयाँ पनि जितेनन् । तर उनकी श्रीमतीले पहिलो पटक टिकट किनिन् र एकै पटकमा बनिन् करोडौँको घरको मालिक । तर यो टिकट किन्दा श्रीमती भने खुसी थिइनन् ।

बेलायतका बेन नामक व्यक्तिले लट्री टिकट किन्दै आएका थिए । तर यस पटक उनले टिकट किन्न बिर्से । उनकी ३२ वर्षीय श्रीमती बेक्काले श्रीमानले टिकट नकिनेको थाहा पाएपछि श्रीमानलाई नभनी पहिलो पटक लट्री टिकट किनिन् ।

बेक्काले किनेको टिकटले टु बिएचके फ्याल्टबाट सिधै उनीहरुलाई करौडौंको आलिशान महलमा पुर्‍यायो । बेक्का हालै छोरीकी आमा बनेका कारण काम छोडेकी थिइन् । यस्तोमा घर खर्च चलाउन कठिन भएपछि उनका श्रीमान् सपना पुरा गर्न टिकट किन्दै आएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : ०६ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,